ग्वार्कोमा बेनेली शोरूम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 08:08:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनेलीको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ्गले ललितपुरको ग्वार्कोमा दोस्रोे बेनेली शोरूम संचालनमा ल्याएको छ । कम्पनीले शोरूममा पाँच नयाँ मोडेलका बाइक उपलब्ध गराएको छ।   बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । 

कम्पनीले टीएनटी १५, टीएनटी १५० आई, बीएन २५१, लीओनसीनो २५० र टीआरके २५१ मोडल उपलब्ध गराएको हो । कम्पनीका अनुसार उक्त सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ भने मूल्य ३ लाख १५ हजारदेखि ६ लाख ३० हजारसम्म रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved