रोड रेसिङ च्याम्पियन बने राजकुमार र रोशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 06:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रोड रेसिङ च्याम्पियनसिपको उपाधि राजकुमार कार्की र रोशन रानामगरले जितेका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टमा विजेता बनेका हुन् । 

२ सय सीसीमा पविन कार्की दोस्रो र भिम होना तेस्रो भए । १ सय ५० सीसीमा नवीन खड्गी दोस्रो र प्रताप बस्नेत तेस्रो स्थान भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोग थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved