नाडामा पदाधिकारी चयनः रिजाल महासचिव, बराल सचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 12:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी मोटोकर्प तथा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी अटोमोवाइल्स डिलर्स एशोसियशन अफ नेपालको उपाध्यक्ष चयन भएका छन् । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालले चौधरीलाई उपाध्यक्ष चयन गरेका हुन् । उपाध्यक्षसँगै उनी नाडाको सवारी कमिटिको सभापतिमा पनि मनोनित भएका छन् । 

उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा सुवाश आचार्य चुनिएका छन् । महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषध्यक्षमा सुरेन्द्र उप्रेति र सहकोषाध्यक्षमा बिक्रम सिंघानिर्या चयन भएका छन् । योसँगै नाडाको पदाधिकारीले पूर्णता पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved