बजाजको शोरुम स्याङ्जामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 06:03:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा बजाजको शोरुम सञ्चालनमा ल्याएको  छ । कम्पनीले अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरेको हो । 

उक्त शोरुमबाट ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिद गर्न कम्पनीले जनाएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालमा बजाज मोटरसाइलको आधिकारीक वितरक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved