बिजपाटी सम्बाददाता     Jan 14, 2020 | 06:03:00 PM


tansen

हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा बजाजको शोरुम सञ्चालनमा ल्याएको  छ । कम्पनीले अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरेको हो । 

उक्त शोरुमबाट ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिद गर्न कम्पनीले जनाएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालमा बजाज मोटरसाइलको आधिकारीक वितरक हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7