टोयोटा डिलर्स मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 06:41:16 PM मा प्रकाशित

laxmi  sunrise bank

टोयोटा मोटर्सको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । गत सोमबार पोखरामा संचालन गरिएको उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए ।

टोयोटाले नेपालमा ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved