भारतको बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 03:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बामरोल लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको छ । भारतको बामर लरी एन्ड कम्पनीको उत्पादित लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको हो । 

कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले बिहीबार संयुक्त रुपमा लुब्रिकेन्ट सार्वजनिक गरेका हुन् । 

उक्त लुब्रिकेन्टमा विभिन्न विशेषता भएको डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनी सन् १८६७ को फेब्रुअरी १ मा स्थाना भइ लुब्रिकेन्ट र ग्रिजका उत्पादन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved