बजाजको नयाँ शोरुम प्यूठानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 11:38:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले प्यूठानमा “न्यू विज्ञान सप्लायर्स” को सञ्चालन गरेको हो । 

बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । 

उक्त शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved