अग्नि इनर्जीले लाकडाउनका बेला होम सर्भिस दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 07:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा इलेक्ट्रिक कारको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनर्जीले आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको छ ।

अग्निले मंगलबारदेखि  बिहीबारसम्म आफ्ना ग्राहकहरूका लागि घरमै सेवा प्रदान गरिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved