बनेली मोटरसाइकलको नयाँ शोरुम बनेपामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 05:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

टप गियर इन्टरन्यासनलले काभ्रेको बनेपामा बेनेली मोटरसाईको शोरुम उद्घाटन गरेको छ । इटालियन मोटरसाइकल ब्रान्ड बनेलीको बनेपाको अधिकृत बिक्रेता बनेर टप गियरले शोरुम उद्घाट गरेको हो । 

बनेपामा बनेलीको सुविधा सम्पन्न शोरुम स्थापना भएको हो । टप गियर इन्टरन्यासनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । कम्पनीका अनुसार ५ नयाँ मोडल निम्नानुसार छन्ः

1. TNT15(150CC) at Rs230000


2. TNT150i(150cc) at Rs315000


3. BN251(250cc) at Rs520000


4.LEONCINO 250 at Rs.630000


5. TRK251 at Rs.630000

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved