Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सुजुकीका मोटरसाईकल र स्कुटर किन्दा १२ हजार छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 18, 2020 | 05:00:00 PM मा प्रकाशित

nj

सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भी.जी. अटोमोवाईल्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले वडा दशै, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ । 

‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नाराका साथ सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा ग्राहकले १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । एक्सचेन्ज र फाईनान्सको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved