सुजुकीका मोटरसाईकल र स्कुटर किन्दा १२ हजार छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 05:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भी.जी. अटोमोवाईल्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले वडा दशै, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ । 

‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नाराका साथ सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा ग्राहकले १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । एक्सचेन्ज र फाईनान्सको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved