हिरोको बाइक किन्दा छुटै छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 05:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जेनरल मार्केटिङ्गले “दशैंंको पर्व हिरोत्सवको हर्ष” नामको नयाँ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले विभिन्न छुट र नगत पाउने कम्पनीले जनाएको छ । 

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता समेत रहेको मार्केटिङ्गले नेपालीहरुको महान चाड बडा दशै र तिहारको उपलक्ष्यमा यस्तो योजना ल्याएको जनाएको छ । 

योजना अन्र्तगत हिरो मोटर साइकलतथा स्कुटर किन्ने ग्राहकले ५ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved