बेनेलीको बाईक किन्दा १५ हजार छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 06:45:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनेलीले चाडपर्वको अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छटको अवसरमा एक्सचेन्ज, सेल र ब्याजदर गरी तीन प्रकारको अफर ल्याएको हो ।

जस अन्तर्गत ग्राहकले बोनेलीको टीएनटी १५० आई बाईक साट्दाको भ्यलुएसन मूल्य भन्दा १५ हजार रुपैयाँ थप गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, सो बाईक खरीद गर्दा १५ हजार छुट पाइने छ भने २ बर्षसम्म कुनै पनि ब्याज लाग्ने छैन् । 

१५० आईको साट्दा र खरीद गर्दा हेल्मेट पनि पाईने छ । 

यस्तै, बोनेली १५ साटदा भ्यालुएसन मूल्य भन्दा १५ हजार रुपैयाँ थप हुने छ । त्यस्तै, किन्दा ८ हजार छुट पाईने छ । र, २ वर्षसम्मको कुनै पनि ब्याज लाग्ने छैन् । 

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिंग हो ।

यस्तै बनेलीको कुनै पनि उत्पादनको खरीदमा एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने मौका पनि पाउनेछ कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved