चन्द्रागिरी हिल्स ‘उत्कृष्ट गन्तब्य’ पुरस्कारबाट सम्मानित

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 07, 2018 | 10:14:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स प्रा.लि. नेपालको ‘उत्कृष्ट गन्तब्य’ पुरस्कारबाट सम्मानित भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्रा्ष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा चन्द्रागिरी हिल्स ‘नेपाल्स बेष्ट टुरिष्ट डेष्टिनेसन अवार्ड’ बाट पुरस्कृत भएको हो ।

गत शुक्रबार आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरे । 

कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई नेपाल र भारतबीच ‘बेष्ट कनेक्टिगं एअरलाइन्स् अवार्ड’, मझोगं क्यासिनोलाई ‘बेष्ट क्यासिनो अवार्ड’ बाट पुरस्कृत गरिएको थियो । त्यस्तै नेपालको पर्यटन क्षेत्रमा योगदान गरेको भन्दैसोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved