गौतमबुद्ध विमानस्थलको रनवे पिच सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 30, 2018 | 11:08:46 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिचको काम सुरु भएको छ । आगामी ६ महिनाभित्र काम सक्ने लक्ष्य सहित पिच सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।  

सन् २०१९को अगष्ट अर्थात् आगामी साउन महिनाबाट विमानस्थल निर्माणको काम सकिएर सञ्चालनमा आउने नागरिक उड्ययनमन्त्री अधिकारीको विश्वास छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved