गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:29:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । र्थमन्त्री डा. युवराज खतिवडाले अगामी आव २०७६­/०७७ बजेट सार्वजनिक गर्दै विमानस्थलको पहिलो चरणको काम सम्पन्न गरी अगामी वर्षदेखि अन्तराष्ट्रिय उडान भर्ने गरी विमानस्थलमा संचालनमा ल्याइने बताए । 

अर्थमन्त्री खतिवडाले उडान भर्ने विमान कम्पनीसगँ सम्झौता गरी हवाई रुट परमिटको लागि छिमेकी मुलुकसगँ समन्वय गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved