प्राधिकरणले माग्यो एकैपटक ठूलो संख्यामा कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकैपटक १ सय ४० जना कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त पदपूर्तीका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटबाटै अनलाइन दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मिति भदौ ७ सम्म तोकिएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved