श्री एयरलाईन्सले सोमबार बनारसमा उडान भर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 05:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री एयरलाइन्सले सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि ६ महिनाअघि नै श्रीले  नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।

सरकारले श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको छैन । अनुमति लिन एउटा चार्टड उडान गर्नुपर्ने प्रक्रियामै नियम भएकाले श्रीले सोमबार बनारसमा परीक्षण उडान गर्न लागेको हो । 

‘नेपाल नागरिक उड्ययन प्राधिकरणको टोलिसहित सोमबार दिउँसो २ बजे ५० सिटको विमान मार्फत बनारसमा श्रीले परीक्षण उडान भर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved