नेपाल र दुबइबीच हवाई सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 08:11:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र युनाईटेड अरब ईमिरेट्स (युएईं)बीच हवाई सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र युएईका तर्फबाट अर्थमन्त्री सुल्तान विन सेहद अल मन्सुरीले हस्ताक्षर गरेका छन । 

आईकाओ सम्मेलनमा भाग लिन क्यानाडा पुगेका बेला आईकाओको मुख्य कार्यालयमा सम्झौता भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved