रामेछापबाट उडेको सीताको विमानमा चरा ठोक्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 12:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको विमानमा चरा ठोक्किएको छ । सीता एयरको ट्वीनटर विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । 

शनिबार विहान ९ बजे लुक्लाका लागि उडान भर्नेवित्तिकै विमानमा चरा ठोक्किएको थियो । त्यसलगत्तै मन्थली एयरपोर्टमै विमान आकस्मिक रुपमा अवतरण गरिएको हो । उक्त जहाजमा ३ कर्मचारीसहित १६ जना सवार थिए । सवार यात्रु सबै सकुशल छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved