बिजपाटी सम्बाददाता     Nov 05, 2019 | 03:01:29 PM


sunrisebank ruslan

नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ड्युटी–फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । पब्लिक इन्नोभेटर दिपेन्द्र कँडेलले उक्त सूचना गलत रहेको भन्दै सार्वजनिक गरिदिएपछि निगमले सूचना हटाएको हो । 

निगमले एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सुचना राखेको थियो ।विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन् ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7