त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 01:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी वेको काम सम्पन्न भईसकेकाले आजबाट दैनिक २१ घण्टा सञ्चालन हुन लागेको विमानस्थले जानकारी दिएको छ । 

विमानस्थलबाट राती १२ः०० बजे पश्चातको हवाई सेवा पूर्ववत रुपमै सञ्चालन हुने विमानस्थले जानकारी दिएको छ । विमानस्थल प्रशासनले वायुसेवा कम्पनी र सर्वसाधारणलाई २०७६।०९।०१ गते अर्थात् आजबाट दैनिक २१ घण्टा एयरपोर्ट सञ्चालन हुने सूचना जारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved