बिजपाटी सम्बाददाता     Jan 22, 2020 | 01:32:55 PM


ruslan

बुद्ध एयरले सप्तरीको राजविराज उडान भर्ने भएको छ । बुद्धले शनिबार बिहान ११ः२५ बजे काठमाडौँबाट राजविराज र मध्यान्ह १२ बजे राजविराजबाट काठमाडौँ दुईतर्फी उडान भर्न लागेको हो । 

बुद्ध एयरले राजविराज उडान सुरु भएपछि सिरहा, सप्तरी, सुनसरी र उदयपुरका यात्रुहरुलाई सहज हुनेछ ।  राजविराजबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु लगायतका पर्यटकीय क्षेत्र नजिक पर्ने भएकाले बुद्धको उडानले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास लिईएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7