शनिबारदेखि बुद्धको राजविराज उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 01:32:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले सप्तरीको राजविराज उडान भर्ने भएको छ । बुद्धले शनिबार बिहान ११ः२५ बजे काठमाडौँबाट राजविराज र मध्यान्ह १२ बजे राजविराजबाट काठमाडौँ दुईतर्फी उडान भर्न लागेको हो । 

बुद्ध एयरले राजविराज उडान सुरु भएपछि सिरहा, सप्तरी, सुनसरी र उदयपुरका यात्रुहरुलाई सहज हुनेछ ।  राजविराजबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु लगायतका पर्यटकीय क्षेत्र नजिक पर्ने भएकाले बुद्धको उडानले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास लिईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved