विमानस्थलका यात्रुलाई अब रोबटले स्वागत गर्ने, ३ वटा भाषामा दिन्छिन् जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 11:20:37 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा रोबर्ट सञ्चालनमा ल्याईएको छ । नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने ‘पर्यटन परी’ रोबर्ट सञ्चालनमा ल्याईएको हो ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन परीको आज उद्घाटन गरेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा विमानस्थलमा रोबोटए जडान गरिएको हो । यी रोबोर्टहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा रहनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved