बुद्ध एयरले घटायो भाडा, कहाँ पुग्न कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 02:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हवाई भाडा घटाएको छ । यसअघि लिँदै आएको अधिकत भाडादर आइतबार बुद्ध एयरले घटाएको हो । हाल कायम उच्चतम भाडादर सार्वजनिक सवारी साधन नचल्दासम्म लागू हुने बुद्ध एयरले जनाएको छ । 

कहाँ पुग्न कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved