बिजपाटी सम्बाददाता     Apr 01, 2020 | 06:44:45 PM


tansen

नेपाल वायुसेवा निगमको वाइडवडी जहाज अस्ट्रेलिया उडेको छ । आज बुधबार साझ ६ः०९ बजे २५० यात्रु र ७ जना नाबालक लिएर निगमको ९एन–एएलजेड वाइडबडी ए३३०–२३४ जहाज अस्ट्रेलियाको बृस्बेनका लागि उडेको हो । 

कोरोना भाइरसका कारण नेपालले लगाएको लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई स्वदेश फर्काउन अस्ट्रेलियाली दूतावासले  निगमको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक निगमको जहाज अस्ट्रेलियाली आकाशका लागि काठमाडौँबाट सिधा उडेको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका