काठमाडौँबाट किन उडे आज पनि २ जहाज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 02:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज बुधबार दुई वटा चार्टर उडान भएका छन् । विमानस्थल कार्यालयका अनुसार बेलायतको टीटान एयरवेज २५२ यात्रु बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर बेलायत जानेछ । 

आजै जर्मनीले पनि कतार एयरवेजमार्फत २८२ यात्रु, २ नाबालक फिर्ता लगेको छ । 

क्यानडाले पनि अप्रिल ११ अर्थात् चैत्र २९ गते आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved