बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 02:38:02 PM


tansen

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज बुधबार दुई वटा चार्टर उडान भएका छन् । विमानस्थल कार्यालयका अनुसार बेलायतको टीटान एयरवेज २५२ यात्रु बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर बेलायत जानेछ । 

आजै जर्मनीले पनि कतार एयरवेजमार्फत २८२ यात्रु, २ नाबालक फिर्ता लगेको छ । 

क्यानडाले पनि अप्रिल ११ अर्थात् चैत्र २९ गते आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका