रोकियो औषधि लिन सिंगापुर जान लागेको श्री एयरको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 09:52:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सिंगापुर जान लागेको श्री एयरलाइन्सको उडान रद्द भएको छ । मेडिकल सामग्री लिन कार्गो उडान गरेर सोमबार बिहान ७ बजे काठमाडौँबाट सिंगापुर जाने र आजै साँझ ५ः४५ बजे काठमाडौँ फर्कने तालिका भएपनि अन्तिममा आएर उडान रोकिएको हो । 

नागरिक उड्ययन प्राधिकरण र विमानस्थल स्रोतले उडान रोकिएको बारेमा जानकारी गराएपनि किन रोकियो भन्नेबारे थप जानकारी आउन बाँकी छ । यसअघि नै २० अप्रिलमा स्वास्थ्य सामग्री लिन श्री एयरको जहाज सिंगापुर जाने तय भईसकेको थियो । तर अन्तिममा आएर उडान रद्द भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved