चार्टर उडानमार्फत १४३ नागरिक लैजाँदै रसिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 10:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार १२ः३० बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार्टर उडान हुँदैछ । रसियन राजदूतावासले नेपालमा अलपत्र आफ्ना देशका नागरिक स्वदेश फर्काउन रोयल फ्लाईट एयरलाइन्सको जहाज चार्टर गरेको हो । 

बी७५७ नम्बरको जहाज सोमबार बिहान १०ः३० बजे मस्कोबाट काठमाडौँ आएर १२ः३० बजे काठमाडौँबाट मस्कोका लागि उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जहाज १४३ यात्रु बोकर फर्कनेछ । उनीहरु सबै रसियन नागरिक हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved