औषधि लिन श्री एयर सिंगापुर प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 11:20:01 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्स मेडिकल सामाग्री सिंगापुर उडेको छ । स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनको स्वास्थ्य सामाग्री लिन श्रीको जेट विमान ९ एन एएमबी सीआरजे ७०० आज सिंगापुर उडेको हो ।

कम्पनीका प्रबन्धक अनिल मानन्धरका अनुसार जहाज आजै साँझ करिब ५ सय  किलो औषधि लिएर फर्कने छ । कम्पनीले चार्टर उडानको शुल्क सरकारसँग नलिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved