१६ बंगाली बोकेर ढाका उड्यो बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 05:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

१६ जना यात्रु बोकेर बुद्ध एयरको जहाज बंगलादेशको ढाका उडेको छ। लकडाउनका कारण नेपालमा रोकिएका १६ जना बंगलादेशी नागरिकलाई लिएर बुद्धको जहाज ढाका उडेको हो ।

काठमाडौंस्थित बंगलादेश दूतावासले जहाज चार्टर गरेको हो । लकडाउनपछि बुद्धको यो तेस्रो चार्टर्ड उडान हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved