हवाइ उडान जेठ मसान्तसम्म बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 08:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि जेठ १८ सम्म बन्द गर्ने निर्णय भएकोमा थप १४ दिन उडान बन्दको अवधि थप गरी जेठ ३२ गतेसम्म पुर्याएको हो । हवाई उडानसँगै सीमा नाका पनि जेठ मसान्तसम्मै बन्द गर्ने निर्णय भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved