बुद्ध एयरले घटायो हवाई भाडा, कहाँ पुग्न कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 06:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले हवाई भाडा समायोजन गरेको छ । हवाइ इन्धनको मूल्य २ पटक घट्दा लिटरमा २५ रुपैयाँ सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको हो ।

बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिए पछि नेपाल वायु सेवा सञ्चालक संघको निर्णय अनुसार भाडा घटाईएको बुद्ध एयरले जनाएको छ । 

लकडाउनका कारण हाल उडान बन्द भएपनि उडान खुल्नासाथ नयाँ भाडादर लागू हुने कम्पनीले बताएको छ ।

यस्तो छ बुद्धको नयाा भाडादरः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved