हवाइ उडान कहिलेसम्म बन्द ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 09:29:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन खुकुलो बनाउँदै सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेपछि हवाई उडान भने नखुल्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट नेपालीको उद्वारमा प्रयोग हुने जहाज र अन्य आन्तरिक रेस्क्यु उडान बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो ।

यसअघि आन्तरिक हवाई उडान खोल्नेबारे चर्चा भएको थियो ।

अब जेठ ३२ अघि आन्तरिक उडान नखुल्ने भएका छन् । विदेशबाट असार ११ गतेसम्म नेपालीको उद्वार हुने भएकाले त्यो दिनसम्म व्यवसायिक उडान खुल्ने सम्भावना नरहेको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved