लकडाउनमा काठमाडौँबाट २६१ अन्तराष्ट्रिय उडान, नेपाली जहाजको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 01:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधिमा २६१ अन्तराष्ट्रिय उडान भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत चैत ११ गतेदेखि असार १५ गतेसम्म २६१ अन्तराष्ट्रिय उडान भएका हुन् । 

जसमध्ये १७० उडान नेपाली वायुसेवा कम्पनीहरुले गरेका छन् । बाँकि ९१ उडान भने विदेशी वायुसेवा कम्पनीहरुले गरेको मन्त्रालयले जनाएको छ । लकडाउनको अवधिमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ९८, हिमालय एयरलाईन्सले ६२, बुद्ध एयरले ४ र श्री एअरलाईन्सले ६ अन्तराष्ट्रि उडान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved