हवाइ उडान कहिले खुल्छ ? यसो भन्छन् मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 04:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बन्द रहेको हवाइ उडान खोल्ने तयारी गरेको छ । त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी यात्रु उभिने व्यवस्था मिलाइएको छ । अन्य विमानस्थलमा पनि यो काम जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री भट्टराईले हवाइ उडान खोल्ने मनस्थितीमा सरकार रहेको पुष्टि गरेका हुन् ।  

‘उडान खोल्ने मनस्थितीमा सरकार पुगिसकेको छ’ मन्त्री भट्टराईले भने, ‘खोल्दा खेरी कसरी खोल्ने भन्ने गाइडलाईन मन्त्रालयले तयार पारेर सीसीएमसी र मन्त्रिपरिषद्मा लैजान्छ, हामी होटल र एयरलाइन्स चाँडै खोल्छौँ ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved