नेपाल वायुसेवा निगमका ३ पाइलटमा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 03:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका ३ जना पाइलटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना सोल्टी होटलको क्वारेन्टिनमा बसेका व्यक्तिहरुको रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार पिसिआर परीक्षणका क्रममा अरु ७ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । तर उनीहरुको पुनः परीक्षण भएकाले रिपोर्ट आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved