बिजपाटी सम्बाददाता     Jul 06, 2020 | 03:53:00 PM


tansen

नेपाल वायुसेवा निगमका ३ जना पाइलटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना सोल्टी होटलको क्वारेन्टिनमा बसेका व्यक्तिहरुको रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार पिसिआर परीक्षणका क्रममा अरु ७ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । तर उनीहरुको पुनः परीक्षण भएकाले रिपोर्ट आउन बाँकी छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7