तारा र यति एयरको सीईओमा अनोज रिमाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 11:37:44 AM मा प्रकाशित

laxmi  sunrise bank

तारा र यति एयरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनोज रिमाल नियुक्त भएका छन् । यति समूहले रिमाललाई चार वर्षका लागि दुई भिन्दाभिन्दै कम्पनीको सीईओमा नियुक्त गरेको हो । यसअघि उनी समूह निर्देशकको रूपमा काम गर्दै आएका थिए । एमबिए गरेका रिमाल दुई दशकदेखि उड्डयन क्षेत्रमा संलग्न छन् । 

यतिले सुगममा र ताराले दुर्गम क्षेत्रमा उडान गर्दै आएको छ । सन् १९९८ मा स्थापना भएको यति एयर आन्तरिक उडान भर्दै आएको नेपालको नीजि क्षेत्रबाट सञ्चालित हवाइ सेवा प्रदायक कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved