हवाइ क्षेत्रलाई सरकारले दियो भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 07:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नागरिक उड्डयन क्षेत्रलाई भारी छुट प्रदान गरेको छ । असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउन सबै एयरलाइन्सलाई चैत्र १ गतेदेखि लकडाउन पूर्णरुपमा खुलेको १ मिहनासम्म देशका सबै विमानस्थलमा विसान शुल्क छुट हुने भएको छ । 

यसैगरी विमानस्थल शुल्कहरु भूक्तानी गर्ने अवधि पनि सरकारले सन् २०२० को डिसेम्बरसम्म कायम गरेको छ । वायुसेवा सञ्चालन अनुमति पत्र नविकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा पनि सरकारले ५० प्रतिशत छुट दिएको छ । 

यस्तो छ निर्णय:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved