नेपाल वायुसेवा निगमले करारका कर्मचारी हटाउनु परेको कारण सार्वजनिक गरेको छ । करार सम्झौता नविकरण नगरेको विषयमा कर्मचारीहरुले दिएको निवेदनमाथि निगमको उपसमितिले दिएको सुझावका आधारमा सम्झौता नविकरण नगरिएको निगमले जनाएको छ ।
निगमले १४५ जना करारका कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय गरेको छ ।
यस्तो छ निगमले देखाएको कारणः