ग्लोबल आइएमई बैंकको कामु सीईओमा पौडेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 05:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौडेल नियुक्त भएका छन। अनिल ज्ञवालीले सीईओ पदबाट राजीनामा दिएसंगै बैंक संचालक समितिले पौडेललाई कामुको जिम्मेवारी दिएको हो। 

भदौ २८ गते बसेको संचालक समितिको बैठकले ज्ञवालीको राजिनामा स्वीकृत गरी पौडेललाई कामू सीईओंको जिम्मा दिएको बैंक स्रोतले जानकारी दिएको छ। पौडेल यस अघि बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा थिए। 

त्यस्तै बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ।  ग्लोबल आइएमईले गर्यो लाभांश घोषणा, १० प्रतिशत बोनस पश्चात चुक्ता पुंजी कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved