हिमालयन बैंकद्वारा एचबिएल दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 06:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले यस बर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ बैंकले सन २०१६ देखि जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रयोजन गर्दै आइरहेको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जबराले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समरोहमा अवार्ड प्रायोजन बापतको ५ लाख ४ हजार रुपैयाँ कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे। सोहि अवसरमा दायित्वका तर्फवाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरे।

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने छन।          


   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved