नेपाल लाइफ 'उत्कृष्ट व्यवस्थित जीवन बीमा' बाट सम्मानित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 07:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स यस बर्षको 'उत्कृष्ट व्यवस्थित जीवन बिमा कम्पनि' बाट सम्मानित भएको छ। न्यू विजनेस एज प्रालिले संचालक गरेको “न्यू विज विजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को विशेष कार्यक्रमबीच इन्स्योरेन्सलाई उत्कृष्ट व्यवस्थित जीवन बीमाबाट सम्मानित गरिएको हो। 

नेपाल लाइफले  मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, पारदर्शिता, कुशल व्यवस्थापन, सेवा सुविधा पछिल्लो प्रगति विवरण तथा गुणस्तर र सुधार लगायतको आधारले गर्दा विजनेश अवार्ड प्राप्त भएको जनाइएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved