एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारीमा ढुंगेल नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 04:44:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। ३९ औं सञ्चालक समितिको निर्णयबाट ढुंगेललाई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो।

ढुंगेल यस अघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनि बिगत २३ बर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहँदै आएका छन्।

ढुंगेलले एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआइसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार सम्हाल्ने छन।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved