मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा तिमल्सिना सर्बसम्मत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 12:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना सर्बसम्मत चयन भएका छन्।  सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी तिमल्सिना १ बर्षको लागि अध्यक्ष चयन भएका हुन् । एसोसिएसनमा अध्यक्षको पद २ बर्षको हुने भएपनि यस अघिका अध्यक्ष प्रविणरमण पराजुलीले १ बर्षको कार्यकाल बाँकी रहदै राजिनमा गरेपछि बाँकि कार्यकालको लागि तिमल्सिना चयन भएका हुन् ।

यस अघिका अध्यक्ष पराजुली नबिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत थिए  । रिलायन्स लाइफ इन्स्योरेन्समा जाने भएपछि उनले एसोसिएसन छाडेका हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved