एनआईसी एशिया क्यापिटल बेलुका पनि खुल्ने, संध्याकालीन काउण्टर संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 08:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ । 

  एन आई सी एशिया क्यापिटलले बबरमहल, काठमाण्डौ स्थित कार्यालयमा आईतबार देखि बिहीबार सम्म बिहान १० बजे देखि दिउसो ०३ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो ४ः०० बजे देखि बेलुका ६ः०० बजे सम्म र शुक्रवार बिहान १० बजे देखि दिउसो ०१ः०० बजे सम्म तथा संध्याकालिन काउण्टर दिउसो २ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म संचालन गर्ने भएको हो   । 

 यस मार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै यस क्यापिटलबाट दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइने क्यापिटलले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved