प्राईम लाईफ इन्स्योरेन्सको पोलिसी एनसीसी बैंकबाट बिक्रि गरिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 08:15:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स सम्झौता भएको छ  ।  सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत  मनोज कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved