जेएमई मार्फत पठाएको रेमिट्यान्स युनाईटेड फाईनान्सबाट झिक्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 12:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जेएमई रेमिट कम्पनी र युनाईटेड फाईनान्स लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा जेएमई रेमिटका तर्फबाट अध्यक्ष दिपेन्द्र जोशी र युनाईटेड फाईनान्सका तर्फबाट सिइओ सुनन्द बहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै जापान लगायत विश्वका विभिन्न मुलुकबाट जेएमई मार्फत पठाएको रेमिट्यान्स फाईनान्सका १५  वटा शाखाबाट प्राप्त गर्न सकिने छ । हाल जेएमईले ३५ सय बढी एजेन्ट तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सम्झौता गरी रेमिट्यान्स भुक्तानी सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved