नेपाल क्लियरिङ्ग हाउसको लाभांश पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ  ।  कम्पनीको शुक्रबार बसेको साधारणसभाले  २०७४÷७५ को मुनाफाबाट २०% नगद लाभांश  र २०% बोनस शेयर समेत वितरण गर्ने निर्णय पारित गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रु. १८ करोड रहेकोमा बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड हुनेछ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा १०% नेपाल राष्ट्र बैंकको, ८०% बैंक तथा वित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved