दशैं बिदामा पनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 11:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थाहरुले बिगतका दिनमा झैं यस बर्षपनि दशैंको सार्वजनिक बिदाका दिनमा बैंकिङ सेवा दिने भएका छन। ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै अधिकांश बैंक वित्तीय संस्थाहरुले दशैंमा खुला रहने शाखा कार्यालयबारे सेवाग्राहीलाई जानकारी दिएका छन।  

अधिकांश बैंकहरुले सूचना जारी गरेर नै दशैं बिदामा समेत बैंकिङ सेवा उपलब्ध हुने शाखा, काउन्टर र समयबारे ग्राहकहरुलाई जानकारी दिएका छन। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दशैं बिदामा समेत बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो। 

ग्राहकले दशैंको सार्वजनिक बिदाका असोज ३० देखि कात्तिक ३ सम्म बैंकिङ सेवा पाउनेछन। बैंकहरुले तोकेको समयमा तोकेको शाखाबाट ग्राहकहरुले बैंकिङ सेवा प्राप्त गर्नेछन। केहि बैंकहरुले टिकाको दिन समेत बैंकिङ सेवा दिने भएकाले ग्राहकहरुले दशैं बिदामा समेत बैंकिङ सेवा लिनबाट बन्चित हुनु पर्नेछैन।     

मेगा बैंक

No automatic alt text available.

एनआईसी एसिया बैंक 


जनता बैंक 


माछापुच्छ्रे बैंक 


सेन्चुरी बैंक 


हिमालयन बैंक 


ग्लोबल आइएमई बैंक 

No automatic alt text available.


कुमारी बैंक 


लक्ष्मी बैंक 


नबिल बैंक 


नेपाल बंगलादेश बैंक 


नेपाल इन्भेष्टमेन्ट बैंक 


एनएमबि बैंक 


प्रभु बैंक 


सानिमा बैंक 


सनराइज बैंक


सिद्दार्थ बैंक 


स्ट्यान्डर्ड चार्टड बैंक 

No automatic alt text available.

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)

No automatic alt text available.

बैंक अफ काठमान्डू (बिओके)

No automatic alt text available.

सिभिल बैंक 

No automatic alt text available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved