एनआईसी एशियाको ‘नछुटोस् छुट पाउने मौका’ योजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 08:32:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले तिहारमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराकासाथ नयाँ योजना ल्याएको छ।

योजनामा कुनै पनि सामान खरिदगर्दा एनआईसी एशियाको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोडबाट कारोबारगर्दा ५ प्रतिशत वा ५०० रुपैयाँ सम्म छुट पाउने बैंकले जनाएको छ। बैंकका 

देशभरि २६५ शाखा, २६५ एटिएम, २७ एक्सटेन्सन काउन्टर र १८ शाखा रहित बैंकिङ्ग ईकाई छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved